एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात … पूरा पढ्नुहोस् »

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

नेपालको लगातार दोस्रो जित

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस … पूरा पढ्नुहोस् »

नबिल उद्यमशिलताको लागि आवेदन खुल्ला

काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । बैंकले यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ … पूरा पढ्नुहोस् »

जनरल इन्स्योरेन्सका बीमितले लुम्बिनी हस्पिटलमा शुल्क तिर्नु नपर्ने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । लुम्बिनी विकास बैंकको नवनियुक्त अध्यक्ष प्रविणकृष्ण श्रेष्ठले शपथ लिएका छन् । श्रेष्ठले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले दुर्घटना बीमा वापत दियो ७ लाख

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको … पूरा पढ्नुहोस् »

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

प्रयोगविहीन बसपार्क, उस्तै विमानस्थल

काठमाडौँ । बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक रु एक करोड २७ लाख सावाब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं … पूरा पढ्नुहोस् »

एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

काठमाडौँ । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ … पूरा पढ्नुहोस् »