नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताए । राष्ट्रिय … पूरा पढ्नुहोस् »

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई जरिवाना

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले रु बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त … पूरा पढ्नुहोस् »

उडानमा प्रदान गरिने खानामा सर्पको टाउको फेला

एजेन्सी अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी … पूरा पढ्नुहोस् »

कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु 

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका … पूरा पढ्नुहोस् »

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएका बताए । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा … पूरा पढ्नुहोस् »

कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

काठमाडौँ । यहाँ जीर्ण बन्दै गरेको जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी यतिबेला गर्मी र उडुसको … पूरा पढ्नुहोस् »

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताए । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय … पूरा पढ्नुहोस् »

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

काठमाडौँ । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष … पूरा पढ्नुहोस् »

सिप्रदी लोकोन्याभ बजारमा

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभले गाडीहरूलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पु¥याउने कम्पनीले जनाएको छ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र … पूरा पढ्नुहोस् »