प्रभु बैंकले १५ सय महिला उद्यमीलाई सहुलियत कर्जा दिने

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरूलाई वित्तीय कर्जा उपलब्ध गराउने सम्बन्धमा बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »

लघुजलविद्युत्मा करोडौँ लगानी खेर   रामबहादुर थापा   बागलुङ, मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् ।        जैमिनी नगरपालिका ४, ९ … पूरा पढ्नुहोस् »

वर्षा हुँदा किसान खुसी   

बलेवा,  बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् ।        जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी … पूरा पढ्नुहोस् »

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित   

सोल,  दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ … पूरा पढ्नुहोस् »

पर्वतमा दुई जनामा डेङगुको सङ्क्रमण पुष्टि   

पर्वत, यहाँ दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका … पूरा पढ्नुहोस् »

नारायणस्थान डाँडामा बुद्ध मूर्ति   

बनेपा,  काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन   

कास्की,  आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको … पूरा पढ्नुहोस् »

ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारी साधनबाट गस्ती गर्ने   

ललितपुर  । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त … पूरा पढ्नुहोस् »

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा   

काठमाडौँ,  पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको … पूरा पढ्नुहोस् »

विश्वको एकमात्र दीर्घजीवि पाण्डा रहेन   

हङकङ,  मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय पाँच वर्ष बाँच्यो … पूरा पढ्नुहोस् »