बागलुङमा चिया उत्पादनको तयारी   

गलकोट,  तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् … पूरा पढ्नुहोस् »

मधेशमा परेन पानी, भएन रोपाइँ   

जनकपुरधाम, अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म … पूरा पढ्नुहोस् »

दुई तेह्र जनामा डेङ्गुको सङ्क्रमण   

चितवन,  जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका … पूरा पढ्नुहोस् »

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने   

ललितपुर, पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र … पूरा पढ्नुहोस् »

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना     

राँझा, कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि … पूरा पढ्नुहोस् »

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ   

धादिङ,  उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने … पूरा पढ्नुहोस् »

चुनावी तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय (निर्णयहरुसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकारले ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा

काठमाडौं । अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता … पूरा पढ्नुहोस् »

वैज्ञानिक भन्छन्- भाइरसहरू प्लास्टिकमा टाँसिएर तीन दिनसम्म जीवित रहन सक्छन्

काठमाडौँ । भाइरसहरू प्लास्टिकमा टाँसिर स्वच्छ पानीमा करिब तीन दिनसम्म जीवित रहन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पखाला वा पेट खराब गराउने भाइरस माइक्रोप्लास्टिकसँग टाँसिएर पानीमा बाँच्न सक्षम भएको विज्ञहरूले … पूरा पढ्नुहोस् »

गोदावरीका शिवालयमा भक्तजनको भीड

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको … पूरा पढ्नुहोस् »