प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने   

मकवानपुर ।  नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।         हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन … पूरा पढ्नुहोस् »

 ‘चुप लागेर बस्न मन लागेन’   

झापा,  बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय … पूरा पढ्नुहोस् »

झाङ्गियो भ्रष्टाचार, अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजार भन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।  अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ती उजुरी परेका हुन् ।  सो अवधिमा … पूरा पढ्नुहोस् »

आज श्रावनको पहिलो सोमबार, हेरौ फोटो फिचर…..

काठमाडौँ । आज श्रावनको पहिलो सोमबार बिभिन्न पवित्र शीवालय र शिव तीर्थस्थलमा विहानै स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालुहरु । श्रावनको सोमबार महादेवका तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, … पूरा पढ्नुहोस् »

घानामा दुई जनामा घातक मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि, सचेत रहन आग्रह

काठमाडौँ । घानामा दुई जनामा घातक मानिएको मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि भएको छ । इबोलाकै समूहमा पर्ने यो भाइरसलाई निकै संक्रामक मानिन्छ । दक्षिणी अशान्ति क्षेत्रका दुवै संक्रमितको अस्पतालमा उपचारका … पूरा पढ्नुहोस् »

जनार्दन शर्मामाथि छानविन मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी

काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका … पूरा पढ्नुहोस् »

शिवालयमा बिहानैदेखि चहलपहल   

बागलुङ  । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । … पूरा पढ्नुहोस् »

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू   

नयाँदिल्ली,  भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना … पूरा पढ्नुहोस् »

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल   

काठमाडौँ,   पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन … पूरा पढ्नुहोस् »

नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त रुपमा गभर्नर विरुद्ध बालुवाटारमा प्रदर्शन

काठमाडौं । काठमाडौँको बालुवाटार स्थित गभर्नर महाप्रसाद अधिकारी विरुद्ध प्रदर्शन गरिएको छ । नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका हुन् । उक्त प्रर्दशनमाथि प्रहरीले … पूरा पढ्नुहोस् »