चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा ५१ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो … पूरा पढ्नुहोस् »

विकास राणाको गीत यात्रा’ सम्पन्न

काठमाडौं । नेपालको उड्डयन क्षेत्रका सुपरिचित र सफल व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न … पूरा पढ्नुहोस् »

विश्व बैङ्कद्वारा थप साढे १२ अर्ब ऋण स्वीकृत

काठमाडौँ । विश्व बैङ्कले नेपालका लागि थप १०० मिलियन डलर अर्थात् साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैङ्कले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर … पूरा पढ्नुहोस् »

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो-गृहमन्त्री खाण   

काठमाडौँ  ।  गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको … पूरा पढ्नुहोस् »

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को आज (शुक्रबार) को बैठकले विभिन्न ११ निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष … पूरा पढ्नुहोस् »

आइजीपी बढुवाविरुद्धको मुद्दामा दुवैतर्फ जवाफी बहस सकियो

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको आज शुक्रबार दुवैतर्फको जवाफी बहस सकिएको छ । टिफिन टाइमसम्म बहस सक्ने कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आदेश गरेका थिए । टिफिन … पूरा पढ्नुहोस् »

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको … पूरा पढ्नुहोस् »

तनहुँ जलविद्युत् आयोजना: भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सकियो   

दमौली  । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत्गृहको सुरुङ खन्ने काम … पूरा पढ्नुहोस् »

बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने … पूरा पढ्नुहोस् »