राष्ट्रियसभामा चार विधेयक पेश

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अङ्कले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको … पूरा पढ्नुहोस् »

बैठकमा कांग्रेस नेता शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए … पूरा पढ्नुहोस् »

स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गर्नुभएको छ । काठमाडौँको … पूरा पढ्नुहोस् »

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप

सुर्खेत । आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले … पूरा पढ्नुहोस् »

उदयपुरमा २७ प्रतिशत रोपाइँ

काठमाडौँ । यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त … पूरा पढ्नुहोस् »

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर … पूरा पढ्नुहोस् »

बाख्रापालक किसानलाई अनुदान

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम … पूरा पढ्नुहोस् »

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

भोकमरीबाट बच्न वैकल्पिक खेती

काठमाडौँ । रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । … पूरा पढ्नुहोस् »

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा … पूरा पढ्नुहोस् »