रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

काठमाडौं । पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र … पूरा पढ्नुहोस् »

प्रकोपबाट क्षति भएका पशुपक्षीका लागि राहत

काठमाडौँ । प्राकृतिक प्रकोपमा परी क्षति भएका पशुपक्षीका लागि जुम्लामा रु आठ लाख राहत वितरण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको अध्यक्षमा मङ्गलबार बसेको जिल्लास्तरीय राहत वितरण … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट … पूरा पढ्नुहोस् »

सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन

काठमाडौँ । इन्द्रसरोवर (मकवानपुर), । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन … पूरा पढ्नुहोस् »

प्रभु लाइफले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डाकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ … पूरा पढ्नुहोस् »

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर

काठमाडौँ । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत … पूरा पढ्नुहोस् »

सेयर बजारमा पहिरो, साढे दुई वर्षअघिकै अवस्थामा आइपुग्यो नेप्से

काठमाडौं । तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ । दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस … पूरा पढ्नुहोस् »

टिआइएबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् !

काठमाडौँ । सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो । विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रुपमा पनि काठमाडौँ विमानस्थललाई लिइन्छ … पूरा पढ्नुहोस् »

वैशाख १ देखि असार ५ गतेसम्म विपबाट ७३ को मृत्यु

काठमाडौँ । विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट … पूरा पढ्नुहोस् »

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत । बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे … पूरा पढ्नुहोस् »