खोटाङका वडाध्यक्ष घागामगरको निधन

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो । … पूरा पढ्नुहोस् »

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा … पूरा पढ्नुहोस् »

समग्र सम्मुनतिका लागि कांग्रेस नेतृत्व आवश्यक : उप-सभापति गुरुङ

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समग्र सम्मुनतिका लागि नेपाली कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बाउनुभएको छ । नेपाली कांग्रेस भिरकोट– ८ को ढापुकमा … पूरा पढ्नुहोस् »

गायक राज लिम्बुको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमाण्डौं । गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको … पूरा पढ्नुहोस् »

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

काठ्माण्डौ । सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा जसले सारेगम लिटिल च्याम्पियनबाट अत्याधिक चर्चा कमाईन र अहिले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’ । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको जरुरी सार्वजनिक सूचना

काठमाण्डौं । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेद्वार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव गर्ने … पूरा पढ्नुहोस् »

बोन्ड जारी गरेर कोरोना बिमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव

काठमाडौं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बिमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी … पूरा पढ्नुहोस् »

बेइजिङमा शुन्य कोभिड नीति

काठ्माण्डौ । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा  सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका … पूरा पढ्नुहोस् »

मतदान गर्न घर फर्कंदै मनाङका मतदाता

मनाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि … पूरा पढ्नुहोस् »

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठ्माण्डौ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको … पूरा पढ्नुहोस् »