मत संकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे आयोगले पार्यो स्पष्ट

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भई … पूरा पढ्नुहोस् »

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

काठमान्डौ । मौन अवधिमा सबै राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सब्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नु पर्नेछ; (क) मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनैपनि … पूरा पढ्नुहोस् »

पत्रकार संगठनका पाँच अध्यक्षलाई आयोगको स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदातालाई अपिल गरी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार संगठनलाई चौबीस घन्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ … पूरा पढ्नुहोस् »

जनताको शासक होइन, सेवक बनेर काम गर्ने छु: कुश ढकाल

सधैं समाज सेवामा लागि पर्ने स्थापित नेता हुन् कुशकुमार ढकाल । काठमाडौमा जन्मिएका उनी काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष उम्मेदवार हुन् । ढकाल यसअघि पनि वडा नं. … पूरा पढ्नुहोस् »

थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमााडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने भएका छन् । पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति … पूरा पढ्नुहोस् »

के स्थानीय तहको नेतृत्व युवामा जान लागेको हो ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीत तह निर्वाचनमा युवाहरुले उत्साहजनक रुपमा उम्मेदवारी दिएको पाइएको छ । निर्वाचन आयोगको तथ्याङ्कले निर्वाचनपछि ठूलो संख्यामा युवाहरु स्थानीय तहको नेतृत्वदायी भूमिकामा पुग्ने स्पष्ट … पूरा पढ्नुहोस् »

रुसी सेनाको कब्जामा रहेका पाँच ओटा गाँउ फिर्ताः युक्रेनी सेना

काठमाडौँ । युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त … पूरा पढ्नुहोस् »

जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको … पूरा पढ्नुहोस् »

साथीको हत्यामा संलग्न पक्राउ

काठमाडौँ । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार … पूरा पढ्नुहोस् »