१८ क्यारेट सुनले बनेको अनौठो ट्वाइलेट

इटालीका एक कलाकारले भने यो दौडमा हद पारिदिएका छन् । उनले पूरै १८ क्यारेटको सुनबाट ट्वाइलेट तयार पारेका छन् । प्रसिद्ध इटालियन कलाकार मौरिजियो क्याटेलनले विगतमा भित्तामा केरा टाँसेको कलाकृति … पूरा पढ्नुहोस् »

चिनियाँहरू किन माछालाई खुर्सानी खुवाउँदै

चीनमा माछापालक किसानहरूले आफ्नो पोखरीमा पालेका माछालाई चाराको रूपमा दैनिक हजारौँ किलो हरियो खुर्सानी खुवाउन थालेका छन् । दक्षिण चीनस्थित एक माछापालकले त दैनिक ५ हजार किलोभन्दा बढी खुर्सानी माछालाई … पूरा पढ्नुहोस् »

आत्महत्या गर्न सिकाएको आरोपमा च्याट जिपिटीविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर … पूरा पढ्नुहोस् »

शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै बंगलादेशले भारतलाई पठायो पत्र

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई पत्र पठाएको छ । अन्तरिम सरकारमा विदेश मामिलाका सल्लाहकार एमडी तौहिद हुसैनले यसबारे जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

जेलेन्स्कीलाई ट्रम्पको अल्टिमेटम– २७ नोभेम्बरभित्र शान्ति प्रस्ताव नमाने अमेरिकी समर्थन गुम्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष कडा सर्त राखेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७ नोभेम्बरभित्र … पूरा पढ्नुहोस् »

कोप–३० सम्मेलन आयोजना स्थलमा आगलागी

काठमाडौं । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम शहरका बासिन्दालाई बाहिर निकालिएको छ । बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन … पूरा पढ्नुहोस् »

युक्रेनमा रूसी आक्रमण, तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु

काठमाडौं । युक्रेनको पश्चिमी सहर टर्नोपिलका दुई अपार्टमेन्टमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । बुधबार बिहान भएको आक्रमणमा १८ … पूरा पढ्नुहोस् »

कर्मचारीलाई चिनियाँ कम्पनीको ६५ लाख पर्ने सुनको किबोर्ड

चीनको एउटा प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई बोनसको रुपमा यस्तो उपहार दिएको छ कि जसको बारेमा कसैले सोचेको सम्म थिएनन् । आफ्ना सबै कर्मचारीलाई कम्पनीका हाकिमले सुनबाट बनेको कम्प्युटर किबोर्ड उपहार … पूरा पढ्नुहोस् »

छिमेकीको घरमा बिरालो छिर्दा ३ लाख जरिबाना

फ्रान्सको हेराउल्ट क्षेत्रमा एक महिलाले आफ्नो घरमा पालेको बिरालो छिमेकीको घरमा छिरेका कारण चर्को जरिबाना तिर्नु परेको छ । डोमिनिक नामकी ७० वर्षीयाले घरमा पालेको रेमी नामक बिरालो छिमेकीको घर … पूरा पढ्नुहोस् »

८ मिनेटमा चोरियो १४ अर्बको गहना

विश्वको सर्वाधिक लोकप्रिय संग्रहालय मध्येको एक फ्रान्सको लुभ्र संग्रहालयमा गत अक्टोबर १९ मा दिनदहाडै भएको अर्बौंको बहुमूल्य गहना चोरी काण्डमा नयाँ खुलासा भएको छ । उक्त नयाँ खुलासासँगै म्युजियमको सुरक्षामाथि … पूरा पढ्नुहोस् »