संसारकै घातक खानेकुरा

थाइल्याण्ड र लाओसमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ । … पूरा पढ्नुहोस् »

जागिरका लागी महिला आवेदकको गर्भ परीक्षण !

राम्रो सीप, शैक्षिक योग्यता तथा अनुभव आदि । तर, यी सबै कुरा हुँदाहुँदै पनि अहिलेको प्रतिस्पर्धी जमानामा जागिर पाउनु फलामको च्युरा जस्तै छ । रोजगारदाताले जागिरमा राख्ने उम्मेदवार छनोटका लागि … पूरा पढ्नुहोस् »

फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३५०० पाउन्डमा बिक्यो

उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ । नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार … पूरा पढ्नुहोस् »

घुरेर हेरेको भन्दै श्रीमतीको हत्या

छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै सोमबार … पूरा पढ्नुहोस् »

घर छिर्ने बित्तिकै लोग्नेको मेसिनबाट परीक्षण

बेलायतमा हालै एकजना यस्तै महिला चर्चामा छिन् । जसलाई विश्वकै सबैभन्दा इष्र्यालु तथा शंकालु महिला भन्न थालिएको छ । डेब्बी उड नामक ती महिलाले आफ्ना लोग्नेमाथि धेरै कडा बन्देज लगाएकी … पूरा पढ्नुहोस् »

कलेज पढ्न १६ वर्षदेखि निरन्तर प्रवेश परीक्षा

चीनमा एक ३६ वर्षीय व्यक्ति त्यस्तै उदाहरणीय इच्छाशक्ति भएका मानिस हुन् । चर्चित सिंघुवा विश्वविद्यालयमा भर्ना हुनका लागि उनले पछिल्लो १६ वर्षदेखि लगातार प्रवेश परीक्षा दिइरहेका छन् । तर, विडम्बना … पूरा पढ्नुहोस् »

बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो सिउँदो

बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् । घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार … पूरा पढ्नुहोस् »

१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल

फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा १२ लाखदेखि … पूरा पढ्नुहोस् »

म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर मज्जाले खानुहुन्छ, त्यसबापत एक रुपैयाँ पनि तिर्नु पर्दैन

म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर मज्जाले खानुहुन्छ, तर त्यसबापत एक रुपैयाँ पनि तिर्नु पर्दैन। यस्तो सपना देख्ने मान्छे दुनियाँमा धेरै होलान् । त्यो सबैका लागि केवल सपनाको विषय नै होला तर … पूरा पढ्नुहोस् »

युवतीका नांगा पाइतालाले अंगुर किचेर बनाइएको वाइन

एक बेलायती मोडेलले अर्को गज्जबको व्यापार सुरु गरेकी छिन् । उनले आफ्नै नांगा पाइतालाले अंगुर किचेर विशेष वाइन तयार पारेकी छिन् । उक्त सीमित परिमाणको वाइनलाई उनले १ सय पाउण्ड … पूरा पढ्नुहोस् »