श्रीलंकाका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरी भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री शुक्रबार काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष … पूरा पढ्नुहोस् »

पाकिस्तानमा अज्ञात आक्रमणकारीले गोली चलाउँदा ६ मजदुरको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार अज्ञात आक्रमणकारीले ६ जना मजदुरको गोली हानी हत्या गरेको छ । समाचार एजेन्सी पीटीआका अनुसार ती सबै कामदारहरू दक्षिण वजिरिस्तान जिल्लाको एक प्रहरी … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग श्रीलंकाका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री साब्रीले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् … पूरा पढ्नुहोस् »

विश्वविद्यालयमा गोली चच्नु दुःखद् : गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र … पूरा पढ्नुहोस् »

भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्ट भारतको ११ राज्यमा फैलिएको छ । भारतको जेनोमिक्स कन्सोर्टियम (इन्साकोग) ले केन्द्रीय स्वास्थ्य मन्त्रालयमा पेश गरेको आफ्नो प्रतिवेदनमा गत महिना नोभेम्बरमा जीनोम सिक्वेन्सिङका … पूरा पढ्नुहोस् »

आफ्नै बाबुलाई मारेपछि विश्वविद्यालय गएर १४ जनाको गोली हानी हत्या

चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक … पूरा पढ्नुहोस् »

रुसद्वारा बिहीबार व्यापक हवाई आक्रमण

युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रुसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौँ इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ । रुसी सेनाले तीन तिरबाट विभिन्न … पूरा पढ्नुहोस् »

ट्वाइलेट पेपरका कारण ब्वायफ्रेन्डसँग ब्रेकअप

अमेरिकाको फ्लोरिडास्थित टम्पामा बस्ने एलेक्जेनिड्रया मारिया क्लारा नामकी युवतीका अनुसार ट्वाइलेट पेपरकै कारण उनले आफ्नो ब्वायफ्रेन्डसँगको वर्षौंको सम्बन्ध तोडिदिएकी छन् र यसो गर्दा उनलाई कुनै अफसोस छैन । न्युयोर्क पोस्टमा … पूरा पढ्नुहोस् »

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते

साङ्घाई । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ । स्थानीय समय अनुसार घटना दिउँसोको … पूरा पढ्नुहोस् »

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई … पूरा पढ्नुहोस् »