बन्धक मुक्त गर्न हमास सहमतिनजिक पुगेको छ : बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकलाई हमासको कब्जाबाट मुक्त गर्ने विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको बताएका छन् । इजरायलले गाजामा जारी आक्रमण रोक्ने र हमासले बन्धकलाई मुक्त गर्नेबारे … पूरा पढ्नुहोस् »

आफ्नो भूमीबाट भारतीय सेना फिर्ता गर्दै माल्दिभ्स

एजेन्सी । राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्सको नयाँ सरकारले आफ्नो कामको पहिलो दिन माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारतलाई औपचारिक अनुरोध गरेको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा माल्दिभ्स … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेट – भारत दबाबमा ११ ओभरमै गुमायो तेस्रो विकेट

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको भारतको खेल दबाबपुर्ण बनेको छ । सुरुवाति चरणमा राम्रो ब्याटिङ गरेतापनि ११ ओभरमै भारतले तीन विकेट गुमाएको छ । … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाले जित्यो टस , भारतबिरुद् फिल्डिङ गदै

काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् । उनले दिउँसो विकेट … पूरा पढ्नुहोस् »

क्रिकेट विश्वकप – उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल हुनेछ। … पूरा पढ्नुहोस् »

विश्वकप छनौट – अर्जेन्टिना उरुग्वेसँग पराजित

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेट – अष्ट्रेलिया र भारत फाइनलमा भिड्ने

काठमाडौं । दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । साथै आइतबार उपाधिका लागि भारतसँग खेल्ने पक्का भएको छ । … पूरा पढ्नुहोस् »

इजरायलको आक्रमणले गाजाको अस्पताल बन्द

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल … पूरा पढ्नुहोस् »

भारतद्वारा भूकम्प पिडितलाई तेस्रो चरणको राहत सामग्री सहयोग

काठमाडौं । भूकम्प पिडितका लागि नेपाललाई भारतले तेस्रो चरणको राहत सामाग्री पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमानमार्फत कार्तिक २३ गते … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

काठमाडौं । भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ । बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित … पूरा पढ्नुहोस् »