नेपाल–अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा … पूरा पढ्नुहोस् »

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर … पूरा पढ्नुहोस् »

भारत सरकारबाट प्राप्त राहत भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

बाँके । भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका … पूरा पढ्नुहोस् »

सुपर ओभरमा नेपाल पराजित , ओमानले जित्यो उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले … पूरा पढ्नुहोस् »

इटालियन युवतीको अनौठो शोख

केही हप्ताअघि चीनमा एकजना मानिसले आफ्नो शरीरलाई परिवर्तन गरी कुकुरजस्तै बनाएको समाचार सार्वजनिक भएको थियो । अहिले फेरि इटालीको रोममा बस्ने एक युवती चर्चामा छिन् । ती २२ वर्षीया युवतीले … पूरा पढ्नुहोस् »

बहराइनलाई हराउदै ओमान टी- २० विश्वकपमा छनौट

काठमाडौँ । ओमान टी-२० विश्वकपमा छनौट भएको छ । आज टियु मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै ओमान टी-२० विश्वकपमा छनौट भएको हो । बहराइनले दिएको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग कोरियाका मन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध … पूरा पढ्नुहोस् »

सीमा नाकामा भारतीय नम्बर प्लेटका गाडी जथाभावी पार्किङ

लुम्बिनी । नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर … पूरा पढ्नुहोस् »

भारतविरुद्ध टस जितेर बलिङ गर्दै श्रीलंका

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र श्रीलंकाबीच खेल हुदै छ । मुम्बईको वाङखडे स्टेडियममा हुने यो खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गरिरहेको छ । जारी … पूरा पढ्नुहोस् »

थाइल्यान्ड र हमासबीच २२ थाई बन्धकबारे प्रत्यक्ष वार्ता

बैङ्कक । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउए छ । वार्ताकारहरूले गत … पूरा पढ्नुहोस् »