इजरायलको आक्रमणबाट ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने … पूरा पढ्नुहोस् »

इजरायल–लेबनान सीमामा एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं । लेबनानमा खटिएका इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका नेपाली सेनाले जनाएको छ । इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको … पूरा पढ्नुहोस् »

गाजामा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६,५४६

गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५ सय ४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ … पूरा पढ्नुहोस् »

आफ्ना सेनामाथि आक्रमण भए बदला लिने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजरायल–हमास युद्धमा आफ्नो सेनालाई निशाना बनाइएमा वासिंगटनले बदला लिने बताएका छन् । मध्यपूर्वमा द्वन्द्व फैलिने सम्भावना बढ्दै गएका बेला अमेरिकाले यस्तो चेतावनी दिएको … पूरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा मूल्यवान ह्विस्की १६ करोडमा लिलामीमा

एजेन्सी । विश्वकै द म्याकलन डिस्टिलरीको सिंगल माल्ट ह्विस्कीको एक बोतल आगामी महिना अनुमानित १२ लाख अमेरिकी डलर (१५ करोड ९३ लाख ४ हजार हजार ८ सय नेपाली रुपैयाँ)मा लिलामीमा … पूरा पढ्नुहोस् »

इजरायलमा मारिएका ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको … पूरा पढ्नुहोस् »

रुसले गाजामा २७ टन मानवीय सहायता पठायो

मस्को । रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ । “मस्को नजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिशतर्फ एक विशेष विमानले उडान भरेको … पूरा पढ्नुहोस् »

हङकङ ९४ रनमै अलआउट

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९।३ … पूरा पढ्नुहोस् »

राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भेटे

काठमाडौँ । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटे गरेका छन् । बुधबार तेलअभिभ पुगेका बाइडेनले नेतन्याहूसँगको भेटमा गाजाको अस्पतालमा इजरायलले आक्रमण नगरेको बताएका छन् … पूरा पढ्नुहोस् »

गाजाको अस्पतालमा गरिएको आक्रमणमा एमालेद्वारा निन्दा र भर्त्सना

काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो … पूरा पढ्नुहोस् »