इजरायल हमास संघर्षबारे इस्लामिक देशको बैठक बस्ने

काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ । साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो । एक … पूरा पढ्नुहोस् »

इजरायलमा नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । पछिल्लो समय गाजा आसपाससहित … पूरा पढ्नुहोस् »

इजरायलबाट २५३ जना नेपाली विमान चढे,फर्किदै नेपाल एयरलाइन्सकाे जहाज

काठमाडौँ । इजरायलमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन त्यसतर्फ गएको नेपाल एयरलाइन्सले २५३ जनालाई लिएर तेलअभिभबाट उडेको छ । विहिबार बिहान परराष्ट्रमन्त्री एनपी साउदसहित तेलअभिभ पुगेको नेपाल एयरलाइन्सको विमानबाट २५३ … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाविरुद्ध क्वेंटन डिककको शतक

काठमाडौँ । दक्षिण अफ्रिकाका क्वेंटन डिककले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् । जारी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको दक्षिण अफ्रिकाका लागि डिककले ९१ बलमा शतक प्रहार … पूरा पढ्नुहोस् »

बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक … पूरा पढ्नुहोस् »

नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल पुग्यो , एयरपोर्टमा भेला भए २५० नेपाली

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन् । नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल नेपाली समयअनुसार करिब … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री ब्लिंकन इजरायलमा

काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन इजरायल पुगेका छन् । विदेशमन्त्री ब्लिंकन विहिबार केहीबेर अघि तेलअभिभ पुगेका हुन् । तेलअभिभमा ब्लिंकनले इजरायलका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

यू-१९ एसीसी प्रिमियर कप – इरानमाथि नेपालको जित

काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपाल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ … पूरा पढ्नुहोस् »

इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान आजै सवा ९ बजे नेपाल आइपुग्ने

काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज आज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने … पूरा पढ्नुहोस् »

आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त हुने भएको छ । लखनउमा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजेबाट सुरु … पूरा पढ्नुहोस् »