डाइपरसँगै अष्ट्रेलिया छिर्‍यो खतरनाक भारतीय किरा

अष्ट्रेलियामा एउटा ठूलो खतरा सार्वजनिक भएको छ । त्यहाँका सुपरमार्केटहरुमा बिक्री हुने आयातित डाइपरमा निकै हानिकारक किरा फेला परेको छ । समाचार अनुसार भारत लगायत दक्षिण एसियाली क्षेत्रमा पाइने खापरा … पूरा पढ्नुहोस् »

युवतीहरूमा किन बढिरहेको छ खुट्टा छोट्याउने सर्जरीको ट्रेण्ड

टर्कीमा हालैका दिनहरूमा एउटा यस्तो ट्रेण्ड चर्चामा छ, जो अनौठो मात्र होइन खतरनाक पनि छ । यसको नाम हो खुट्टा छोट्याउने शल्यक्रिया अर्थात् लिम्ब शर्टनिंग सर्जरी । सुन्दैमा डरलाग्दो लाग्ने … पूरा पढ्नुहोस् »

फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा

काठमाडौँ । नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका … पूरा पढ्नुहोस् »

पाकिस्तानद्वारा प्रधानमन्त्रीसुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई

काठमाडौँ । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री देउवा र धर्मपत्नी राणामाथि भएको हमलाको सोसलिष्ट इन्टरनेशनद्वारा निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । विश्वका ८३ देशका ९१ … पूरा पढ्नुहोस् »

नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

काठमाडौं । नेपालमा जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन … पूरा पढ्नुहोस् »

युक्रेनको क्याबिनेट भवनमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार … पूरा पढ्नुहोस् »

अर्बपति र आम मानिस

एलन मस्कजस्ता अर्बपतिहरू किन यतिधेरै सफल हुन्छन् होला, के तपाईँले कहिल्यै सोच्नुभएको छ ? बिल गेट्ससँग त्यस्तो विशाल धनसम्पत्ति कसरी आयो होला ? हरेक मानिससँग एक दिनमा जम्माजम्मी २४ घण्टाको … पूरा पढ्नुहोस् »

पेन्टागनमा पिज्जाको माग बढेपछि हलचल

भनिन्छ कि यदि कहीँ एउटा पुतलीले आफ्नो पखेटा फट्फटायो भने त्यसको असर विश्वको कुनै कुनामा ठूलो तुफानको रुपमा महसुस गर्न सकिन्छ । यसलाई बटरफ्लाई थ्योरी भनिन्छ । यो सिद्धान्तमा विश्वास … पूरा पढ्नुहोस् »

दाँत फोहोर भएको भन्दै १७३ सैनिक बर्खास्त

कुनैपनि सैनिक के–के कारणले जागिरबाट निकालिन्छ होला ? व्यवसायिक तथा नैतिक आचरण पालना नगर्नु बर्खास्तगीमा पर्ने प्रमुख कारण हो । तर बेलायतमा भने दाँत फोहोर भएको भन्दै १ सय ७३ … पूरा पढ्नुहोस् »