होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन होन्डाले प्रतियोगिता … पूरा पढ्नुहोस् »

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

काठमाडौं । नबिल बैंकले निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीम बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा … पूरा पढ्नुहोस् »

नक्सालदेखि नगरकोटसम्म एनओजी राइड सम्पन्न

काठमाडौं । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोटसम्म एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न गरेको छ । राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोटसम्म पुगेर समापन भएको थियो । टिभिएस मोटर कम्पनीको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र आइएमई मोटर्सबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट … पूरा पढ्नुहोस् »

हुन्डाईले सेडान सिरिजमा ‘भर्ना’ कारको नयाँ मोडल सार्वजनिक गर्दै

काठमाडौं। हुन्डाई मोटर्सले नयाँ मोडलको सेडान कार ‘भर्ना’ सार्वजनिक गर्ने तयारी गरेको छ। लामो समयदेखि चर्चामा रहेको नयाँ मोडल सुरुमा यही मंगलबार भारतीय बजारमा सार्वजनिक गर्न लागेको हो। कम्पनीले उक्त … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सजिलै कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंकले प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच सम्झौता भएको छ । दुई … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख … पूरा पढ्नुहोस् »

नबिल बैंकले धितोमा राखिएको २ वटा टाटा ट्रक बेच्दै

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको … पूरा पढ्नुहोस् »

एसएमएल इसुजुको कमर्शियल गाडीहरुको फ्रि सर्भिस क्याम्प

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस्ले सएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ । काठमाडौंको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरबाट कम्पनीले निःशुल्क सर्भिस क्याम्प संचालन गरेको … पूरा पढ्नुहोस् »

बैंकको मोटरसाइकल हरायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको … पूरा पढ्नुहोस् »