जीवन बीमक संघ नेपालको छैठौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति गठन

काठमाण्डौं । जीवन बीमक संघ नेपालको काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ । सभाले सर्वसम्मत रूपमा प्रवीणरमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ । यस सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार … पूरा पढ्नुहोस् »

बीमा क्षेत्रमा ऐतिहासिक उपलब्धि, सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय

काठमाडौं । लामो समयपछि आम बीमाकर्मीहरुले गर्दै आएको मागलाई सरकारले सम्बोधन गरेको छ । सरकारले बीमा नगर्दा आम सर्वसाधारणले पनि विश्वास गर्न नसकेको भन्दै बीमाकर्मीहले गुनासो गर्दै आईरहेका थिए । … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफका कर्मचारीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा … पूरा पढ्नुहोस् »

नेशनल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले … पूरा पढ्नुहोस् »

‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’

काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको … पूरा पढ्नुहोस् »

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । साथै डेन्टलका अन्य सेवामा–चेकअप तथा उपचार सेवा … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि २१ अर्बको बिमा दाबी, हिल्टनको बिमा गरेको ओरियन्टलले सर्वाधिक तिर्नुपर्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ … पूरा पढ्नुहोस् »