नेपाल रेमिटरर्स एशोसिएसन र एमएएमएसबी बीच ऐतिहासिक साझेदारी

काठमाडौं । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन (एनआरए)ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि ‘जेनजी सेभिङ्ग अकाउन्ट’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता सिटिजन्स ‘जेनजी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सले लाभांश पारित गर्न डाक्यो सभा

काठमाडौं । आइसिएफसि फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाण्डौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाउँदै बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रतिकित्ता रु. १०० अंकित … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक लि र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले १९औ वार्षिकोत्सवको अवसरमा ८ स्थानमा बृहत रक्तदान

गरिमा विकास बैंक लिमिटेडले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका … पूरा पढ्नुहोस् »

हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आगामी मंसिर २८ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान … पूरा पढ्नुहोस् »