एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस

काठमाडौं । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १ हजार रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ । विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा विभिन्न संघसंस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकका विभिन्न शाखाहरुले विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको बैंकले जनाएको छ । बैंकको पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका–३ मा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको एटिएम पोखराको रामबजारमा

काठमाडौं । लुम्बिनी विकास बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो । उक्त एटिएमको उद्घाटन पोखरा … पूरा पढ्नुहोस् »

इजाजत प्राप्त बैङको अवस्था शून्य भएमा केन्द्रीय बैंकले कर्जा वितरण गर्ने

काठमाडौं । पछिल्लो पटक अमेरिकाका दुईवटा बैंक टाट पल्टिएका छन् । सो समचारले विश्वभरमा बैङ्क तथा वितिय संस्था त्रसित बन्न पुगेका छन् । नेपालको सन्दर्भमा आर्थिक कारोबार गर्ने संस्थाहरुले अब … पूरा पढ्नुहोस् »

सेयर बजार २४.६८ अंकले ओरालो

काठमाडौ । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई आवरण स्किनमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिन‍‍िकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो । सो … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ‘कार्डलेस विथ ड्र’ सुविधा

काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘कार्डलेस विथ ड्र’को सुविधा ल्याएको छ । बैंकले ल्याएको ‘कार्डलेस विथड्र’ सेवाले ग्राहकहरुको दैनिक जीवनलाई नै सहज र सरल बनाएको बैंकले बताएको छ । बैंकका … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषका बीचमा सम्झौता भएको छ । बैंक र कोषबीच बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिई डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिन सम्झौता भएको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा

काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकका अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ । भाइबर बैंकिङ्ग … पूरा पढ्नुहोस् »