नबिल बैंकले कर्मचारीलाई दियो तालिम

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरु र तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी कूल २ लाख ७ सय … पूरा पढ्नुहोस् »

सानिमा नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागु हुनेछ । योजना अवधिभर नारी बचत … पूरा पढ्नुहोस् »

रेमिटलीबाट पठाएको पैसा सिधै आईएमई पे वालेटमा

काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गर्न सक्ने भएका छन् । यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम … पूरा पढ्नुहोस् »

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई चौथो पटक इक्राको ट्रिपल ए रेटिङ

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार चौथो पटक इक्रा नेपालको ट्रिपल ए रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी ट्रिपल ए रेटिङ प्रदान गरेको हो । … पूरा पढ्नुहोस् »

हिमालयन बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौंता

काठमाडौँ । हिमालयन बैंक र स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र नागरिक लगानी कोषबिच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले बचत खाता अन्तर्गत रहेको बीमा वापत दियो १० लाख

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी … पूरा पढ्नुहोस् »

बैंकविरुद्धको अराजक समूहलाई कारवाही गर्न सिबिफिनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई तत्काल कारवाही गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले माग गरेको छ । सिबिफिनले एक प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब … पूरा पढ्नुहोस् »