एनआईसी एशियाले बचत खाता अन्तर्गत रहेको बीमा वापत दियो १० लाख

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी … पूरा पढ्नुहोस् »