प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल पीओएस मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन एटीएम सञ्चालन … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरुले काठमाडौंभित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »

पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले … पूरा पढ्नुहोस् »

पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो । आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि साइकोमेट्रिक स्कोरिङ सोलुसनको परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम … पूरा पढ्नुहोस् »

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरु सन्जीवभक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र सौरभ … पूरा पढ्नुहोस् »

नबिल बैंकले धितोमा राखिएको २ वटा टाटा ट्रक बेच्दै

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको … पूरा पढ्नुहोस् »

एनएमबी बैंकद्वारा १६ क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा

काठमाडौं । एनएमबी बैंकले १६ क्रिकेट खेलाडीलाई जनही २१ हजार रुपैयाँका दरले पुरस्कारको घोषणा गरेको छ । विश्व क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ खेलाडीलाई सम्मान … पूरा पढ्नुहोस् »

कुमारी बैंकको पैसा डबल हुने मुद्दती खाता

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा … पूरा पढ्नुहोस् »

बैंकको मोटरसाइकल हरायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको … पूरा पढ्नुहोस् »