शाइन रेसुङ्गा बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र खरिद गर्ने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको ऋणपत्र चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९० को निष्कासन सम्पन्न भएको छ। कुल ३० लाख इकाइ, प्रत्येक रू. १,००० अंकित मूल्यका साथ रु. … पूरा पढ्नुहोस् »

सानिमा बैंकको इ–कम भिसा कार्डमा अनलाइन टपअप सुविधा

काठमाण्डौं । सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ। इ–कम भिसा कार्ड डलरबाट भुक्तानीमा प्रयोग हुने कार्ड हो। इ–कम भिसा कार्ड … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपीबाट सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढकाल

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। विगतमा नेपाल … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा … पूरा पढ्नुहोस् »

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024) द्वारा सम्मानित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४ (गोल्ड)बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा … पूरा पढ्नुहोस् »

कर्णाली विकास बैंकको घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाण्डौं । कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई … पूरा पढ्नुहोस् »

आइएमई पे र खल्ती प्रालिबिच एकीकृत कारोबार

काठमाण्डौं । आइएमई पे र खल्ती मर्ज भएर ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा … पूरा पढ्नुहोस् »