प्राइम कमर्सियल बैंक कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल

काठमाडौं । प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले अधिकतम् १३ प्रतिशत ब्याजमै कर्जा दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सम्पूर्ण कर्जाको अधिकतम् प्रिमियम दर ३ प्रतिशत तोकेको छ । मंसिरमा बैंकको औसत आधारदर १०.७ प्रतिशत छ । सो आधार दरमा ३ प्रतिशत प्रिमियम दर … पूरा पढ्नुहोस् »

आर्थिक बृद्धिदर ४ देखि ५ प्रतिशतले बढ्ने आंकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीयस्थितिबारे बुधबार सार्वजनिक गर्दै राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

नबिल बैंकमा सोझै पैसा जम्मा गर्न सकिने, मेसिनबाटै चेक क्लियरिङ्ग हुने

काठमाडौं । नबिल बैंकले किओस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको मंसिर २९ बुक क्लोज

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । … पूरा पढ्नुहोस् »

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच सम्झौता

काठमाडौं । नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको शाखा ललितपुरको इमाडोलमा

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् … पूरा पढ्नुहोस् »

बैंकर्स संघको एजीएम पुसमा, ७ कार्यसमिति सदस्य चयन हुँदै

काठमाडौं । नेपाल बैंकर्स संघले पुसमा साधारणसभा गर्दै कार्यसमितिको रिक्त तीन पदमा नयाँ सदस्य चयन गर्ने भएको छ। यसपटक संघको अध्यक्ष र उपाध्यक्ष पदको लागि चुनाव हुने छैन। अध्यक्ष र … पूरा पढ्नुहोस् »

नमस्ते पेबाट उडान टिकट खरिद गर्दा सय रुपैयाँ क्यासब्याक

काठमाण्डौं । नमस्ते पेले नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई छुट अफर सार्वजनिक गरेको छ। मंसिर १५, २०८० देखि पुस १४, २०८० सम्म चल्ने नमस्ते पे ले जनाएको … पूरा पढ्नुहोस् »

दराज ११ः११ सेलमा लाखौँले पाए छुट

काठमाडौं । दराज ११ः११ सेलमा कार्तिक २५ गते सार्वजनिक भएको लाखौँ ग्राहकहरूले करोडौंको छुट पाएको कम्पनीले बताएको छ । यो वर्षको ११ः११ सेलमा ५० लाख ग्राहकले सामान खरिद गरेको दराजले … पूरा पढ्नुहोस् »