सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा

काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको छ । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस … पूरा पढ्नुहोस् »

एनबीए र फाइनान्सियल लिटरेसीबिच सहकार्य

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल … पूरा पढ्नुहोस् »

नबिल बैंकको दशैं भिडियो सार्वजनिक

काठमाडौं । नबिल बैंकले युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयमा क्यु आर मार्फत राजश्व संकलन

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्यु आर मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा … पूरा पढ्नुहोस् »

सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न

काठमाण्डौं । सानिमा बैंक लिमिटेडले १९ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले मनायो २९ औं वार्षिकोत्सव, कर्मचारी सम्मानित

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु … पूरा पढ्नुहोस् »

होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जस अन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी … पूरा पढ्नुहोस् »

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबिच समझदारी

काठमाडौँ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए सपथ

काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको … पूरा पढ्नुहोस् »