समृद्धि फाइनान्सको ‘सम्वृद्धिबाट रिचार्ज अब हुनेछ फ्री चार्ज’ योजना

काठमाडौं । समृद्धि फाइनान्सले दशैंको उपलक्ष्यमा ‘सम्वृद्धिबाट रिचार्ज अब हुनेछ फ्री चार्ज’ योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी पाँच सय वा सोभन्दा बढी … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर

काठमाडौं । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गरी ‘आरबीबी गज्जब चाडपर्व अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्र्तगत बैंकले महान चाड दशै, तिहार, न्यु दँया भिन्तुना र छठ पर्वको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा

काठमाडौं । सिटिजन्स बैंंकको डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको कार्यालय, दरबारमार्गले प्रहरी वृत्त … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावलाई प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले घटायो सर्वाधिक ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकका लागि सार्वजनिक गरेको सूचनाअनुसार सबै वाणिज्य बैंकहरुभन्दा धेरै ब्याज घटाएको हो । बैंकले तीन महिना र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा असोजका लागि सर्वाधिक ११.०५ … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान … पूरा पढ्नुहोस् »

ठूलो खोला हाइड्रोमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे बैंक र कृषि विकासको लगानी

काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ … पूरा पढ्नुहोस् »