वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा. –६ गणेशचोकस्थित नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समारोहका बीच शिलापत्र अनावरण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंक १७ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको अवसरमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रक्तदान कार्यक्रम आयोजन गरेको छ । उक्त रक्तदान … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले बोलायो २९ औं वार्षिक साधारण सभा

काठमाडौं । एभरेष्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार

काठमाडौं । माछापुच्छ्रे बैंकको आइतबारको सेयर बजारमा सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका २८५ वटा स्क्रीप्समध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको हो । बैंकको एकैदिन १३ करोड २४ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले जित्यो अन्तरबैंक महिला फुटसलको उपाधि

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता … पूरा पढ्नुहोस् »

सानिमा बैंकको सेवा मुल्याङ्कन क्युआर कोडबाट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा … पूरा पढ्नुहोस् »

हाथवे इन्भेष्टमेण्टको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्यको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि।को रजिष्टर्ड कार्यालय, नक्साल, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म … पूरा पढ्नुहोस् »

आईएमई मार्फत सामाजिक सुरक्षामा रकम जम्मा गर्न सकिने

काठमाडौं । आईएमईले विदेशमा रहेका नेपालीले सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । विदेशमा रहेको आईएमई रेमिट्यान्ससँगको पार्टनरसीप मार्फत सजिलै विदेशमा रहेका नेपालीले यो … पूरा पढ्नुहोस् »