वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंककी संस्थापक कार्कीले ६२ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको ६२ हजार १ सय ६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर … पूरा पढ्नुहोस् »

१५ वाणिज्य बैंक सरकारविरुद्ध गए सर्वोच्च अदालत

काठमाडौं । १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका डेपुटी सीइओ न्यौपाने नेप्सको अध्यक्षमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको असोज २८ गते वार्षिक साधारण सभा आव्हान

काठमाडौं । एनआईसी एशिया बैंकले असोज ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २६औं वार्षिक साधारण सभा आगामी असोज २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । उक्त सभा … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयनका लागि समझदारीपत्रमा बैंक र बोटलर्स … पूरा पढ्नुहोस् »

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी

काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले दशैं अगाडि नै लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई दशैं अगावै लाभांश खुवाउने भएको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले गत वर्षको … पूरा पढ्नुहोस् »

रारा हाइड्रोले तिरेन ३ बैंकको ऋण

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ऋण नतिरेपछि धितो लिलामीमा बिक्री गरिने भएको छ । एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरिरहेको रारा … पूरा पढ्नुहोस् »