राष्ट्रिय वाणिज्य बैंकको वालिङ शाखाको उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधिवत रुपमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासले वितरण गर्यो स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्रसन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासले दियो विद्यालयहरुमा पोशाक, खेलकुदको सामग्री र कलर प्रिन्टर

काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित रणभुवनेश्वरी माध्यामिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् … पूरा पढ्नुहोस् »

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त

काठमाडौं । नेपाल वित्तीय संस्था संघको शुक्रबार सम्पन्न भएको साधारणसभाबाट आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त अध्यक्षमा चयन भएका छन् । नवनियुक्त अध्यक्ष पन्त यसअघि प्रथम उपाध्यक्ष थिए … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र सिजि मोटर्सबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्ससँग सम्झौता गरेको छ । सम्झौतामा कामना … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस मोबाईल बैंकिङ

काठमाडौं । कृषि विकास बैंकले मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटो लोन सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स्बीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर

काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ नामक अफर सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ ग्राहकका लागि बैंकले ल्याएको यस अफर अन्तर्गत … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटलको साधारणसभा सम्पन्न

काठमाडौं । ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले … पूरा पढ्नुहोस् »