नबिल बैंक भोजपुर शाखा स्थानान्तरण

काठमाडौं । नबिल बैंकको भोजपुर शाखा हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक परेको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय श्रृजनाचोक मार्फत पोखरा रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । आश्रमले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, … पूरा पढ्नुहोस् »

प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ मार्फत् पानी र इन्टरनेटको बिल भुक्तानीमा छुट

काठमाडौं । ‘आईएमई पे’ ले १९ भदौदेखी १८ असोजसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट र पानीको बिल भुक्तानी ‘आईएमई पे’ मार्फत् गर्दा १०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्स (जिडब्लुएम नेपाल)बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले भिजी इम्पेक्स तथा … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

काठमाडौं । सेन्ट्रल फाईनान्स बर्दघाट शाखाले वित्तीय साक्षरता कार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्री तथा डष्ट विन वितरण गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल … पूरा पढ्नुहोस् »

एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंक

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको सारीको सेल्फी पोस्ट गर्दा नगद पुरस्कार

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ। गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख वित्तीय अधिकृतमा अरफिन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् । यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए … पूरा पढ्नुहोस् »