ग्लोबल आइएमई बैकमा एटीएमबाटै चेक र नगद खातामा जम्मा गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले एटीएम मेसिनमार्फत चेक र नगद बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको छ । बैंकले एकै साथ पाँच वटा चेक र नगद जम्मा गर्ने मेसिन … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

नेपाल क्लियरिङ हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउसको १७ भदौमा बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको छ । यसअघि सञचालक रहेका … पूरा पढ्नुहोस् »

आइएमई पे र शाइन रेसुङ्गा विकास बैंकबिच सम्झौता

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा क्यास ब्याक

काठमाडौं । एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक हुने भएको छ । एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर … पूरा पढ्नुहोस् »

नबिल बैकले ल्यायो विशेष तीज अफर

काठमाडौं । नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत … पूरा पढ्नुहोस् »

नबिल बैंकले काठमाडौंमा घरजग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ्ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो । बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौंप्लाजास्थित २ वटा कित्ता … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको चापागाँउ शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेका चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको … पूरा पढ्नुहोस् »

नेपाल बैंक र एडीबीबिच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । । सम्झौताले वित्तीय व्यापारको आवश्यकतालाई सम्बोधन गरी व्यापारिक ऋण र आवश्यक सहयोग … पूरा पढ्नुहोस् »