शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमार्फत फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन … पूरा पढ्नुहोस् »

एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीता … पूरा पढ्नुहोस् »

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

काठमाण्डौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । एनआईएमबी एस … पूरा पढ्नुहोस् »

एटीएम मेसिन तोडफोड गर्न खोज्ने पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ परेका छन् । दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई एम्बिसन्स एन्ड डेभलपमेन्ट एशियन अवार्ड

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड पाएको छ । कम्पास प्लस टेक्नोलोजीले … पूरा पढ्नुहोस् »

स्मार्ट क्यूआर र बिगमार्टबिच सहकार्य

काठमाडौँ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जस अन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफर अन्तर्गत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाण्डौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९।८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लाभांश प्रस्ताव … पूरा पढ्नुहोस् »

नबिल बैंकले राख्यो २ वटा काष्ठ उद्योग लिलामीमा

काठमाडौं । नबिल बैंकले ऋण चुक्ता नगर्ने दुई वटा उद्योगलाई लिलामीमा राखेको छ । बैंकले पशुपति उड उद्योग प्रा.लि. र मकालु काष्ठ उद्योग प्रा.लि.लाई लिलामीमा राखेको हो । बैंकबाट लिएको … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्छ ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकले गरेको कर्जा असुली सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुको नाफामा ठूलो धक्का लाग्न सक्ने बताएका छन् । मंगलबार नेपाल बैकर्स संघको कार्यालयमा … पूरा पढ्नुहोस् »