प्रभु बैंक र धुलिखेल डेण्टल केयर प्रा.लिबीच सम्झौता

काभ्रे । प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा … पूरा पढ्नुहोस् »

हिमालयन बैंकबाट ४ जना संस्थापक बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले साढे ७ लाख कित्ता … पूरा पढ्नुहोस् »

नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै

काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँ कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको धरान उपमहानगरपालिका ८ … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक गर्दे

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०।८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट हुने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी बिशेष … पूरा पढ्नुहोस् »

विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

काठमाडौं । विकास बैंकहरूले दीगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई नौ क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने निर्णय … पूरा पढ्नुहोस् »

प्राइम बैंकले एकैपटक साढे १३ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक समूहको साढे १३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको साउन ३ गतेदेखि १३ लाख ५० हजार १० … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट … पूरा पढ्नुहोस् »

सांग्रिला बैंकले ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ । यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको … पूरा पढ्नुहोस् »