माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा विष्ट

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

कुमारी क्यापिटलको सीईओमा शर्मा नियुक्त

काठमाडौं । कुमारी क्यापिटलको असार ३१ गते बसेको सञ्चालक समितिको ५८ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मालाई साउन १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । यस … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् द्वारा संचालित मोको डिजिटल वालेटबीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका … पूरा पढ्नुहोस् »

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले श्री गलेश्वर आश्रमलाई दियो ५ लाख

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल, नारायणगढ शाखाले तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता

काठमाडौं । कुमारी बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौता अनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकको एकैपटक ११ वटा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले … पूरा पढ्नुहोस् »