कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसको मूल्य भने खुलाइएको छैन ।  … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

आईएमईले ल्यायो दशैँ, तिहार, अफर- भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ

काठमाण्डौ । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दशैँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आईएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये … पूरा पढ्नुहोस् »

आइएमई र पतञ्जली आयुर्वेदबीच सम्झौता

आइएमई र पतञ्जली आयुर्वेदबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ ।सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल … पूरा पढ्नुहोस् »

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

काठमाडौं । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीका ८ वटा सहायक पब्लिक कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चौथो स्थापनाको अवसरमा मुक्तिनाथ सिड बैङ्क, मुक्तिनाथ फर्टिलाईजर बैङ्क, मुक्तिनाथ नर्सरी बैङ्क, मुक्तिनाथ लाईभस्टक बैङ्क, मुक्तिनाथ हर्बल बैङ्क, मुक्तिनाथ फूड बैङ्क, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी … पूरा पढ्नुहोस् »

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । एनसीसी बैंकले ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च … पूरा पढ्नुहोस् »

नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् ।बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको शुरुवात गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले डलर कार्ड भुक्तानीमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत् हुने भुक्तानीमा कडाइ गरेको छ । एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै डलर कार्डमार्फत् हुने भुक्तानीमा कडाइ गरेको हो । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »