सनराइज बैंकले धरानको वी.पी कोइरालालाई दियो बिरामी बोक्ने ट्रली र ह्वील चियर

काठमाडौं । सनराइज बैंकले धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको होप्रतिष्ठान परिसरमा … पूरा पढ्नुहोस् »

एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले इकाईधनीलाई चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने नारीहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाइने छ । बैंकले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना अन्तर्गत उक्त सेवा दिन लागेको हो । यो … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सीता प्यालेस होटलकाबिच सम्झौता

प्रभु बैंक लिमिटेड र सर्लाही स्थित सीता प्यालेस होटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटउहरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची फास्टफुड छुट

बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई ८% छुट … पूरा पढ्नुहोस् »

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन ः सार्वजनिक गरेको छ । सो अफर … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’

काठमाडौँ । महालक्ष्मी विकास बैंक ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर नयाँ खाता खोल्ने महिलाका लागि विशेष प्याकेज ल्याएको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको लकर सेवामा ७० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीजलाई लक्षित गर्दै लकर सेवामा ७० प्रतिशत छुट योजना ल्याएको छ । बैंकले भदौ महिनाभर लकर सेवामा ७० प्रतिशत र कि डिपोजिटमा ५० प्रतिशतसम्मको छुट … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मोको एपमा

काठमाडौं । गरिमा विकास बैंक र मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । बिल भुक्तानीहरुलाई थप सरल बनाउन बैंकले मोको वालेटसँग सम्झौता गरेको हो ।सम्झौतापत्र अनुसार बैंकका डेबिट तथा क्रेडिट … पूरा पढ्नुहोस् »

नबिल बैंकको ‘नबिल ढुक्क मुद्धती खाता’

काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको … पूरा पढ्नुहोस् »