सेयर बजार : नेप्से परिसुचक २५ अंकले ओरालो
काठमाडौं । सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स … पूरा पढ्नुहोस् »
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार … पूरा पढ्नुहोस् »
एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमालाभ अन्र्तगत मृतक खातावालका परिवारलाई … पूरा पढ्नुहोस् »
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपि नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत बैंकका … पूरा पढ्नुहोस् »
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% … पूरा पढ्नुहोस् »
काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुले डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो … पूरा पढ्नुहोस् »
काठमाडौं । सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घघाटन गरिएको छ । उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी प्रमुख विमला … पूरा पढ्नुहोस् »
काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं नयाँ शाखाको उद्घघाटन गरेको छ । बैंकले उद्घघाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग … पूरा पढ्नुहोस् »
काठमाडौँ । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि … पूरा पढ्नुहोस् »
काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बंैकिङ तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला … पूरा पढ्नुहोस् »