ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्सबाट सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र स्माटच्वाईस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु … पूरा पढ्नुहोस् »

सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई आर्थिक सहयोग

काठमाडौँ । सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई … पूरा पढ्नुहोस् »

कामना सेवाको शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित … पूरा पढ्नुहोस् »

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ: सांसद श्रेष्ठ   

काठमाडौँ  । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकमा अब खातामा पैसा सिधै मेसिनबाट

काठमाडौँ । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् । यस … पूरा पढ्नुहोस् »

गरिमा विकासले चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण

काठमाडौँ । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै … पूरा पढ्नुहोस् »

एनएमबि र फ्लाईवायरबीच सम्झौता

काठमाडौँ । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झौता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आइतबार … पूरा पढ्नुहोस् »