चन्द्रागिरि सहकारी वित्तीय रूपमा अब्बल

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार यस आर्थिक बर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको … पूरा पढ्नुहोस् »

बिन्धबासिनी साकोसको तरलता १७ प्रतिशत माथि

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.९५ प्रतिशत रहेको छ । संस्थाले २०८० जेठ मसान्तमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा ५६ करोड रूपैया तरलता रकम रहेको छ … पूरा पढ्नुहोस् »

पोखरा रोयलको वित्तीय विवरण प्रकाशित

पोखरा रोयल बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार संस्थामा २५.३९ प्रतिशत तरलता कायम रहेको छ । संस्थामा ४१ करोड … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसले माग्यो सदस्यसँग सल्लाह तथा सुझाव

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग सल्लाह तथा सुझाव माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक बर्ष २०८०।८१ को बार्षिक नीति, कार्यक्रम … पूरा पढ्नुहोस् »

सहकारी संस्थाको नियमन गर्न बागमती प्रदेशले रजिष्ट्रार कार्यालय खोल्ने

काठमाण्डौं । बागमती प्रदेशले सहकारी संस्थाको नियमन तथा अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ। सरकारले हिजो ल्याएको आर्थिक बर्ष २०८०।८१ बजेटमार्फत् आफ्नो क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाको नियमन तथा प्रवर्द्धनका … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको वित्तिय विवरण सावर्जनिक

भक्तपुर जिल्ला मध्यपुर ४ शंखधरचोक थिमीमा रहेको बालकुमारी बचत तथा श्रण सहकारी संस्थाले सहकारी विभागको मिति २०७९।०४।३१ गतेको निर्देशन वमोजिम यस संस्थाको ३२ जेठ २०८० सम्मको वित्तिय विवरण सावर्जनिक गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ। बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले … पूरा पढ्नुहोस् »

सहकारी हेर्ने तीन तहका सरकार

काठमाण्डौं । मुलुक संघियतामा गएसँगै सहकारी संस्थाहरुलाई पनि तीनै तहका सरकारको जिम्मा लगाईयो । यस अघि ३८ जिल्लामा रहेका डिभिजन सहकारी कार्यालयमार्फत् हुँदै आएको दर्ता, खारेजी, नियमन, अनुगमन तथा प्रवर्धनका … पूरा पढ्नुहोस् »

भविष्य साकोसको दुई दिने उदघोषण सीप तालिम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारि संस्थाले वार्षिकी कार्य योजना अनुसार दुई दिने उदघोषण सीप विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्ष भविष्य साकोसका अध्यक्ष तेजबहादुर … पूरा पढ्नुहोस् »

तपाईहरुको बचत डुब्दैन,सहकारीहरुलाई काम गर्ने वातावरण दिनुस् –रजिष्ट्रार घिमिरे

काठमाण्डौं । सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीमा राखेको बचत डुब्न नदिने बताएका छन् । कतिपय बचतकर्ता आफुहरुले सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै सडक आन्दोलनमा पुगेका बेला उनले भने … पूरा पढ्नुहोस् »