सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् ः अध्यक्ष कँडेल

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको … पूरा पढ्नुहोस् »

समस्याग्रस्त ११ सहकारीलाई समितिको पत्र, १५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ११ वटा सहकारी संस्थालाई १५ दिन भित्र आफुले तिर्नुपर्ने ऋणको साँवा व्याज तिर्न भनेको छ । मंगलबार समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, … पूरा पढ्नुहोस् »

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागमती प्रदेश सरकारको निर्देशन

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधिसभा एवम् प्रदेशसभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकरी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्विरोध

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल नेडाक को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । कार्तिक … पूरा पढ्नुहोस् »

जनता साकोसले प्रकाशित गर्‍यो असोज महिनाको वित्तीय विवरण

काठमाडौँ । भक्तपुरको सुर्यविनायक-४ दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० असोज महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

छहारी साकोसको १२ औँ साधारणसभा सम्पन्न

काठमाडौँ । छहारी बचत तथा ऋृण सहकारी संस्थाले १२ औ साधारणसभा सम्पन्न गरेको छ । सभाको सभापतित्व संस्थाका अध्यक्ष कृष्णहरी खड्काले गरेका थिए । संस्थाको सुर्यविनायक नगरपालीका नगरप्रमुख बासुदेव थापाको … पूरा पढ्नुहोस् »

संचित साकोसको १३औं साधारणसभा सम्पन्न

संचित बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »

शुक्रपथ बहुउद्देश्यीयको १२औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र बिष्टको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो ।सभाले … पूरा पढ्नुहोस् »

माँ बंगलामुखी उपभोक्ता सहकारी १३ औं बार्षिक साधारणसभा सम्पन्न

उत्कृष्ट ब्यवस्थापन र ललितपुर जिल्लाको एक नम्बरको कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारणसभा संस्थाले आफैले सञ्चालन गरिरहेको फुटसलमा सम्पन्न भयो । सोही संस्थाका … पूरा पढ्नुहोस् »

सहकाली साकोसको १५ औं साधारणसभा सम्पन्न

सहकाली बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आफ्नै कार्यालय प्राङ्गणमा सभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको बीचमा वार्षिक, आर्थिक तथा लेखा परीक्षण … पूरा पढ्नुहोस् »