समुदायमा आधारित सहकारी संस्थाहरुको विकास एवं प्रबद्र्धन गर्नु अहिलेको आवश्यकताः अध्यक्ष लाखाजु
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पूर्व संचालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघ गठनको उद्देश्य सहकारी अभियानमा देखा परेका विकृतिहरुको निराकरण गरी समुदायमा … पूरा पढ्नुहोस् »
















