भक्तपुर बचत संघको आयोजनामा आन्तरिक लेखापरिक्षण तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा तालिम दिइएको थियो । संघका अध्यक्ष कृष्णगोविन्द … पूरा पढ्नुहोस् »

भविष्य साकोसको सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारीले सुर्र्यविनायक नगरपालिकाको छैठौ नगर दिवसको उपलक्ष्यमा नगरपालिकाले आयोजना गरिएको सरसफाई कार्यक्रम अन्तर्गत संस्थाले आफनो एरियामा सर सफाई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त … पूरा पढ्नुहोस् »

११ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिईओ वर्कशप

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी ९सिईओ वर्कशप० ११ बुँदे साझा संकल्प जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म … पूरा पढ्नुहोस् »

नकारात्मक हल्लाको पछि नलाऔं, सहकारी बचाउनेतर्फ लागौं

पछिल्लो समयमा सहकारीमा समस्या आउनको मुख्य कारण सहकारीहरु सुशासनमा बस्न नसक्नु हो । सहकारीले आफ्ना सुचकाङ्कहरुमा ध्यान दिन नसक्नु पनि समस्याको कारण बनिरहेको अवस्था छ । सहकारीले अनुशासन र आफ्ना … पूरा पढ्नुहोस् »

साकोस व्यवस्थापन प्रमुखहरूको गोष्ठी फागुन २४ र २५ गते काठमाडौंमा हुने

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको गोष्ठी यही फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको छ । गोष्ठीको उद्देश्यहरूमा वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यावसायिक … पूरा पढ्नुहोस् »

२५ लाखको सीमा नहटे त्यसको विकल्पमा जान्छौँ ः अध्यक्ष उप्रेती

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीको पैसा कम्पनीमा जान नहुने र कम्पनीमा भएको … पूरा पढ्नुहोस् »

सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्ने प्रस्तावप्रतिे भक्तपुर बचत संघको आपति

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्नु गलत भएको ठहर छ । संघले एक विज्ञप्ति जारी गदैं हालै सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धनका … पूरा पढ्नुहोस् »

तेश्रो सहकारी महासम्मेलन चैत्र २३–२५ मा

काठमाण्डौ । आगामी चैत्त २३ देखि २५ गतेसम्म काठमाडौंकोे याक एण्ड यती होटलमा तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । प्रत्येक ५।५ बर्षको अन्तरालमा राष्ट्रिय सहकारी महासंघले महासम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसको सेवाकेन्द्र जडीबुटीमा

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको आवश्यकतालाई ध्यान दिएर सेवाकेन्द्र सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ । … पूरा पढ्नुहोस् »

विन्धवासिनी साकोसको ३०औं स्थापना दिवसमा संस्थाको भवन उद्घाटन

बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर बनेपामा निमार्ण गरेको नवनिर्मित बहुउद्देश्यीय भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »