बिन्धबासिनी साकोस ३० औं वर्षमा,अब्बल संस्थाको रुपमा स्थापित

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था आजबाट २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन ६ गते विधिवत रुपमा दर्ता भएको संस्था त्यस बेला … पूरा पढ्नुहोस् »

जनता साकोसको तरलता १९ प्रतिशत

सूर्यविनायक नगरपालिकाको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले माघ २०७९ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको माघ २९ गतेको तरलता प्रतिशत १९.२५ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघले भन्यो व्यक्तिगत सम्पत्ति बेचेरै भएपनि संस्था बचाउनुपर्नेमा जोड

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रको समस्या समाधान गर्न संस्थाका सञ्चालक र व्यवस्थापक प्रमुख रूपमा जिम्मेवार रहेको जनाएको छ । महासंघले सञ्चालक वा व्यवस्थापकले संस्थाबाट ऋण लिएको भए पहिलो … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सामूहिक साकोसको आयोजनामा आ.व. २०७९।०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुर एफ.एम १०५.४ मेगाहर्र्जको वैठककक्षमा संस्थाका संचालक समिति, लेखा समिति, निवर्तमान अध्यक्ष, … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसले रक्तदान कार्यक्रम गर्दै

काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३०औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाको नयाँ भवन परिसरमा रक्तदान गर्ने संस्थाले जनाएको छ । … पूरा पढ्नुहोस् »

माँ बगलामुखी साकोस र नेप्लिज फेसनको संयुक्त आयोजनामा बाल चित्रकला कार्यक्रम सम्पन्न

ललितपुरमा उत्कृष्ठ व्यवस्थापनका साथ संचालन हुँदै आएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा शनिवार लिटिल फ्लावर्स पब्लिक स्कुल, शंखमुल दथुलंमा बाल चित्रकला कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको सामूहिक दुर्घटना बीमा

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले यस अघि सदस्यहरुको दुर्घटना भई ज्यान गुमाएमा सदस्य राहत कोषबाट आश्रित परिवारलाई १ लाख सम्मको क्षति प्रदान गर्दै आईरहेको थियो । अब … पूरा पढ्नुहोस् »

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोेषले आज एक … पूरा पढ्नुहोस् »

विन्धवासिनी साकोसको अर्धवार्षिक समिक्षा गोष्ठी

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७९।०८० को अर्धवार्षिक समीक्षा एवं रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका … पूरा पढ्नुहोस् »

माँ बगलामुखी साकोसको २ दिने अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

ललितपुर । ललितपुरमा उत्कृष्ट ब्यबस्थापनका साथ सञ्चालित माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाको २ दिने अर्धवार्षिक समिक्षा बैठक सुकुटेमा सहकारीको संचालक समिति, लेखा समिति, ऋण उपसमिति र सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न … पूरा पढ्नुहोस् »