बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन् । संघको सम्पन्न चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो साधारण सभामा विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभाले १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको … पूरा पढ्नुहोस् »

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

जनसचेतन बचत तथा ऋण सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित

काठमाण्डौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ हाल उपाध्यक्ष हुन् । उनले कार्यबाहक अध्यक्षमा समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । २०८१ … पूरा पढ्नुहोस् »

देशभरका सहकारीहरूको अनुगमन गरिँदै

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न प्राविधिक टोली गठन गरिने भएको छ । बुधबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा

कैलाली जिल्लाको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । संस्थाका … पूरा पढ्नुहोस् »

रविमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई थप १० दिन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक … पूरा पढ्नुहोस् »

लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

चमेली साकोसको २३औं स्थापना दिवसका अवसरमा १८४ जना जेष्ठ सदस्यलाई सम्मान

भक्तपुर । सुर्यविनायक नगरपालिका १ बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिको २३औं स्थापना दिवसका अवसरमा एक कार्यक्रममा संस्थामा आबद्ध १८४ जना जेष्ठ सदस्यलाई दोसल्ला, मायाको चिनो, … पूरा पढ्नुहोस् »

नवजागरण सहकारी संस्थाको २६ औं सभाले ६.६२ प्रतिशत लाभांश पारित

रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाको २६ औं बार्षिक साधारण सभा २०८१ कार्तिक २ गते देखी १२ गते सम्म क्षेत्रगत रुपमा … पूरा पढ्नुहोस् »