सहकारीका ऋणीलाई ब्याजमा सहुलियत, अब १३ प्रतिशत तिरे पुग्ने

काठमाडौं । सन्दर्भ ब्याज घटाएर सहकारी रजिस्ट्रारको कार्यलयले ऋण असुलीलाई बढाउने भएको छ । कार्यलयले असोज १ गतेबाट लागु हुने गरी सन्दर्भ ब्याज १३ प्रतिशत मात्रै लाग्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले सदस्यको समृद्धिका लागि ४.९९ प्रतिशत ब्याजमा ऋण दिँदै

भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता … पूरा पढ्नुहोस् »

श्री नवदुर्गा साकोसको कुल सम्पत्ति १ अर्ब २३ करोड माथि

भक्तपुर । श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब २३ करोड ५३ लाख माथि पुगेको छ । संस्थाले प्रकाशित गरेको आर्थिक बर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन … पूरा पढ्नुहोस् »

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को ३३औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

सहयात्री साकोसको २१ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशतको हारहारीमा रहेको छ । संस्थाको २१ औ साधारण सभाको अवसरमा अध्यक्ष खेम राज सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको ३३औं वार्षिक साधारणसभा हुने बारे सूचना

बालकुमारी सहकारीको २७औँ स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्। “आउनुहोस्, रक्तदान गरौँ, मानवीय सेवामा हातेमालो गरौँ, … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुलुकमा सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सामान्य तवरले साधारण … पूरा पढ्नुहोस् »

सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई सगुन तथा पोषण वितरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिका ४, शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रम … पूरा पढ्नुहोस् »

सहकारीमा ५ लाखभन्दा बढी नगद भुक्तानीमा कडाइ

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई नगद कारोबार तथा सदस्य पहिचानमा कडाई गरेको छ । प्राधिकरणले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी … पूरा पढ्नुहोस् »