चन्द्रागिरि साकोसले झिलिमिली हाटबजारमा राख्यो चिनीको स्टल

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा चिनी उपलब्ध गराउने उदेश्यले चिनीको स्टल झिलिमिली हाटबजारमा राखेको छ । तिहार नजिकिँदै गरेको परिप्रेक्ष्य र बजारमा चिनीको चरम … पूरा पढ्नुहोस् »

ललितपुर बचत संघको २९ औं साधारण सभा सम्पन्न

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले १२.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने

भक्तपुर । शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । संस्थामा तरलता रकम अधिक रहेकाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्न … पूरा पढ्नुहोस् »

यशोधर साकोसको साधारणसभा सम्पन्न,शेयर पुँजी १६ प्रतिशतले वृद्धि

ललितपुर । ललितपुरको बुबाहलमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष राजमान बज्राचार्यले संस्थाले समुदायमा आधारित भएर सदस्य … पूरा पढ्नुहोस् »

महासंघको भूकम्प प्रभावितहरुको उद्धार र आपतकालिन राहतमा जुट्न सहकारीकर्मीलाई आव्हान

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट ठुलो मात्रामा मानविय र भौतिक क्षति पुगेकाले उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ। गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गौउपालिका १ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर ३० गते हुने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारणसभा मंसिर ३० गते हुने भएको छ । कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारणसभा गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसको आम्दानी ६.२० प्रतिशतले बढ्यो

दोलखा । बैतेश्वर गाउँपालिका ५ काब्रेमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म साकोसको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारी २९औं बर्षमा

लम्कीचुहा नगरपालिका १ कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आजबाट स्थापनको २९औं बर्षमा प्रवेश गरेको छ । २०५२ साल कातिक १७ गते स्थापना भएको उक्त संस्थाले आजबाट स्थापनाको … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सका क्याप्टेन सुनिलसहित ६ जना पक्राउ

काठमाण्डौं । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित बचतकर्ताको रकम घोटला प्रकरणमा थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसको २२औं स्थापना दिवसमा शुभकामना आदान प्रदान

भक्तपुर । चमेली कल्याणकारी साकोसको २२औं स्थापना दिवस संस्थाको कार्यालय सुर्यविनायक नगरपालिका वडा नं १ बिरुवामा शुभकामना आदान प्रदान गरि मनाएको छ । उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष, संचालक समिति … पूरा पढ्नुहोस् »