बालकुमारी साकोसले १२.५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने

भक्तपुर । शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्ने भएको छ । संस्थामा तरलता रकम अधिक रहेकाले सदस्यहरुलाई सहुलियत दरमा ऋण लगानी गर्न … पूरा पढ्नुहोस् »